नविल बैंकको आज ५३ शाखा खुल्ला

बुधबार, २४ बैशाख २०७७, १० : २०

काठमाडौं – लडाउनलाई दृष्टिगत गर्दै नविल बैंकले बुधबार ५३ शाखा खुल्ला गर्ने भएको छ । बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जानकारी दिएको हो ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

बुधबार, २४ बैशाख २०७७, १० : २०

प्रतिक्रिया