आजको विनिमयदर, डलरको मुल्य कति

शुक्रबार, २६ बैशाख २०७७, ०९ : ४७

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको बिक्री मुल्य १२१.५२ रुपैयाँ रहेको छ । यस्तै, खरिद मुल्य भने १२०.९२ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ । 
यसैगरि अन्य मुलुकका मुद्राको विनिमयदर यसप्रकार छः

शुक्रबार, २६ बैशाख २०७७, ०९ : ४७

प्रतिक्रिया