यस्तो छ आजको विनिमयदर

सोमबार, १९ जेठ २०७७, ०९ : ४१

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२१.२९ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर भने १२०.६९ रुपैयाँ कायम गरिएको राष्ट्र बैंकको भनाइ छ । 
यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः 

सोमबार, १९ जेठ २०७७, ०९ : ४१

प्रतिक्रिया