नेपाल इन्भेष्टमेन्ट बैंकको आज सोमवार ७० शाखा खुला रहने

सोमबार, २६ जेठ २०७७, ०९ : ०१

लडाउनलाई दृष्टिगत गर्दै नेपाल इन्भेष्टमेन्ट बैंकले आज सोमवार  आफ्ना ७०  शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यका १३ सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई तोकिएका समयमा खुल्ला गर्ने सुचना जारी गरेको छ । 
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 
यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

सोमबार, २६ जेठ २०७७, ०९ : ०१

प्रतिक्रिया