हिमालयन बैकंका आज ३१ शाखा खुला रहने

विहीबार, २९ जेठ २०७७, ०७ : ५१

लकडाउनलाई दृष्टिगत गर्दै हिमालयन बैकंले आज बिहीबार ३१ शाखा खुल्ला गर्ने भएको छ ।

बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई १०  देखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो । 

कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु:

विहीबार, २९ जेठ २०७७, ०७ : ५१

प्रतिक्रिया