एनआईसी एसिया बैंकको आज यी शाखा खुल्दै

शुक्रबार, ३० जेठ २०७७, ०८ : ०४

लडाउनलाई दृष्टिगत गर्दै एनआईसी एसिया बैंकले शुक्रबार आफ्ना बिभिन्न शाखाहरु खुल्ला गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यका सहित सातै प्रदेशका बिभिन्न शाखाहरुलाई तोकिएका समयमा खुल्ला गर्ने सुचना जारी गरेको छ । 
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । 

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

शुक्रबार, ३० जेठ २०७७, ०८ : ०४

प्रतिक्रिया