तिनाउ मिसन डेभलपमेन्ट बैंकले कर्मचारी माग्यो

आइतबार, ११ साउन २०७७, ०७ : ३८

तिनाउ मिसन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । 

ईच्छुक तथा योग्यता पुगेकाले अगष्ट ७ भित्र आवेदन दिइसक्नुपर्ने सस्थांले जनाएको छ ।

 

आइतबार, ११ साउन २०७७, ०७ : ३८

प्रतिक्रिया