स्वतन्त्र संचालकमा श्यामसुन्दर  नियुक्ति

आइतबार, १८ साउन २०७७, १२ : २२

काठमाडौ - मुक्तिनाथ विकास बैंक लिमिटेडले स्वतन्त्र संचालकमा श्यामसुन्दर शर्मालाई नियुक्ति गरेको छ ।

यही साउन १६ गते बसेको २३२ औं बैठकमा बसुन्धरा काठमाडौ बस्दै आएका शर्मालाई ४ वर्ष कार्यकालका लागि नियुक्ति गरिएको हो ।

 

 

आइतबार, १८ साउन २०७७, १२ : २२

प्रतिक्रिया