साना किसान विकास लघुवित्तका सञ्चालक घिमिरेको राजिनामा स्वीकृत

आइतबार, १८ साउन २०७७, १३ : ००

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक उपहार राज घिमिरेको राजिनामा स्वीकृत भएको छ ।

संस्थाद्धारा  स्वतन्त्र  सञ्चालक उपहारराज घिमिरेको राजिनामा गत (बिहीबार १५ गते) स्वीकृत भएको कम्पनीले एक सुचना जारी गर्दै जानकारी गराएको छ ।


 

आइतबार, १८ साउन २०७७, १३ : ००

प्रतिक्रिया