नेपाल क्रेडिट एण्ड कर्मश बैकंको कार्यकारी अधिकृतमा अर्याल नियुक्त

विहीबार, २२ साउन २०७७, १३ : २९

नेपाल क्रेडिट एण्ड कर्मश बैकं लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त भएका छन ।
 

बैकंको (साउन १९ )गते बसेको २०८ औं सञ्चालक  समितीको बैठकले दोस्रो कार्यकालका लागि असोज १ गतेबाट लागु हुने गरी नियुक्त गरेको एक सुचना जारी गर्दै जनाएकोे छ ।

विहीबार, २२ साउन २०७७, १३ : २९

प्रतिक्रिया