महुली लघुवित्तले बोलायो विशेष साधारण सभा

आइतबार, २५ साउन २०७७, ०७ : ४३

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा बोलाएको छ ।

सभामा महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गरीनेछ ।

कम्पनीको साधारण  सभा भाद्र ९ गते मंगलबार संस्थाको केन्द्रिय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजेदेखी सुरू हुनेछ ।
 

आइतबार, २५ साउन २०७७, ०७ : ४३

प्रतिक्रिया