यस्तो आयो आजको विनिमयदर, कुन मुद्राको मुल्य कति ?

विहीबार, ०४ भदौ २०७७, १२ : ४७

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको सटहीदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि डलरको बिक्री मुल्य १२०.०२ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिद दर भने ११९.४२ रुपैयाँ तोकिएको छ । 
यसैगरि अन्य मुद्राका सटहीदर यस्तो छः

विहीबार, ०४ भदौ २०७७, १२ : ४७

प्रतिक्रिया