६०० पुग्यो रिलायन्स लाइफको शेयर मुल्य, खरिदकर्ता चाप, बिक्री गर्ने कोही देखिएनन्

३ बर्ष अगाडि

काठमाडौं – केही समयअघि कारोबार सुरु भएको रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर मुल्यमा आज पनि सकरात्मक सर्किट लागेको छ । आज उक्त कम्पनीको शेयर मुल्य ९.८९ प्रतिशतले बढेर अगाडि ६०० को विन्दुमा पुगेको छ । 
हिजो ५४६ रुपैयाँमा उक्त कम्पनीको शेयर कारोबार बन्द भएको थियो । आज भने ५७३ रुपैयाँमा शेयर कारोबार सुरु भएको थियो । हालसम्म आउँदो त्यो ५४ अंकले बढेर ६०० विन्दुमा पुगेको छ । 
नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्न चाहाने लगानीकर्ताको चाप उच्च छ । तर, विक्री गर्न चाहाने लगानीकर्ताको अवस्था शुन्य छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया