जनकपुर आइपुग्यो नेपाली रेलगाडी,  हेर्नेको भीड

३ बर्ष अगाडि

आज नेपालको दुईटा रेल जनकपुर आइपुगेक छ ।आज विहान जयनगरबाट नेपालका लागि प्रस्थान गरेका उक्त रेलगाडी अहिले जनकपुर आइपुगेको हो ।

रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार जनकपुर आइपुगेको हो भने आजनै जयनगर फर्किने जनाइएको छ ।

जनकपुरधाममा उक्त रेलगाडी हेर्न अहिले स्थानीवासीहरुको भीड लागेको छ ।

नेपालका लागि दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया