प्रिमियर इन्स्योरेन्सले आजबाट नागरिक लगानी कोषको  लिलामी शेयर बिक्री गर्दै

असोज २९, २०७७ | आजको अर्थ
ajaako_artha

आजबाट नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला भएको छ ।

कम्पनीको उक्त शेयर  प्रिमियर इन्स्योरेन्स आफ्नो स्वामित्वमा रहेको कोषको संस्थापक शेयर आजबाट बिक्री गर्न लागेको हो ।

उक्त शशेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ९७५ रुपैयाँ रहेको छ ।

आवेदकले  १ हजार ९७५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्न सक्नेछन्। 

लिलामी शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन गर्न पाउनेछन्।

लिलामी शेयर खरिदको लागि न्यूनतम १०० कित्ता बढीमा सबै कित्ता शेयर खरिदको लागि आवेदन गर्न सकिनेछ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८