कति छ आज सुनचाँदीको मूल्य ?

सोमबार, १७ कार्तिक २०७७, ११ : ५२

आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

आज छापावाला सुन अघिल्लो दिनकै भाउ अर्थात प्रतितोला ९५ हजार रुपयाँमा खरिद बिक्री भइरहेको छ ।

त्यस्तै,  तेजाबी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

उता, चाँदीको भाउभने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।


 

सोमबार, १७ कार्तिक २०७७, ११ : ५२

प्रतिक्रिया