आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पग्यो महिला लघुवित्त

शुक्रबार, ०५ मंसिर २०७७, ०८ : ३९

महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ ।

निष्काशन अनुमति माग्दै लघुवित्त नेपाल धितोपत्र बोर्ड पुगेको हो । 

लघुवित्तले ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति मागेको छ ।
 

शुक्रबार, ०५ मंसिर २०७७, ०८ : ३९

प्रतिक्रिया