नेपाल इन्भेष्टमेन्टले सिटि एक्सप्रेसलाई गाभ्न पायो अन्तिम स्वीकृति

३ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्न अन्तिम स्वीकृति पाएको छ ।

नेपाल राष्ट्र बैंकले उक्त कम्पनीहरुलाई मर्जमा जान आइतबार अन्तिम स्वीकृति दिएको हो ।

यस अघि इन्भेष्टमेन्ट बैंकले सिटि एक्सप्रेस फाइनान्सलाई १००ः३० कित्ताको अनुपातमा गाभ्ने सम्झौता गरेको थियो। 
 

 

३ बर्ष अगाडि

प्रतिक्रिया