आज सम्म कायम शेयरधनीले मात्र एनआईसी एशियाको लाभांश पाउने

मंगलबार, ०९ मंसिर २०७७, ०९ : १४

आज सम्म कायम शेयरधनीले मात्र एनआईसी एशिया बैंकको लाभांश पाउने भएका छन् ।

बैंकले साधारणसभा प्रायोजनका लागि मङ्सिर मङ्सिर १० गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएकाले ९ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन् ।

बैंकको साधारणसभा यही मङ्सिर २१ गते आइतबार बिहान ९ बजे बस्नेछ ।

यस अघि बैंकले र्थिक बर्ष ७६\७७ बाट १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

मंगलबार, ०९ मंसिर २०७७, ०९ : १४

प्रतिक्रिया