आज सम्म कायम शेयरधनीले मात्र एनआईसी एशियाको लाभांश पाउने

मंसिर ९, २०७७ | आजको अर्थ
ajaako_artha

आज सम्म कायम शेयरधनीले मात्र एनआईसी एशिया बैंकको लाभांश पाउने भएका छन् ।

बैंकले साधारणसभा प्रायोजनका लागि मङ्सिर मङ्सिर १० गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएकाले ९ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन् ।

बैंकको साधारणसभा यही मङ्सिर २१ गते आइतबार बिहान ९ बजे बस्नेछ ।

यस अघि बैंकले र्थिक बर्ष ७६\७७ बाट १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८