मंगलबार दोहोरो अंकले बढ्यो नेप्से , कारोबार रकम झन्डै ६ अर्ब

३ बर्ष अगाडि

काठमाडौं,नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ ।  

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १७८०.८३ बिन्दुको सुरु भएको कारोबार २९.२८ विन्दुले वृद्धि भई  १८१०.११ मा पुगेको छ ।

यस्तै,  आज कारोबार भएका कूल १२ उपसमूहमध्ये १ उपसमुह भने ओरालो लागेका छन । आज होटल उपसमुह ३४.९२ बिन्दुले ओरालो लागेको छ ।

यस्तै आज कारोबारमा आएका कूल १९६ कम्पनीको एक करोड १७ लाख ४८ हजार ५२० कित्ता शेयर रु पाँच अर्ब ४४ करोड २९  लाख  ५० हजार १८९ बराबरको  कारोबार

३ बर्ष अगाडि

प्रतिक्रिया