आजको विनिमयदर, डलरको मुल्य कति ?

आइतबार, २८ मंसिर २०७७, ११ : ०३

काठमाडौँ, आज आइतबार नेपाल राष्ट्र बैंकले  अमेरिकी डलरको मुल्य ११८ रुपैयाँ १६  पैसा तोकेको छ भने डलरको खरिद मुल्य ११७ रुपैयाँ ५६ पैसा तोकेको छ । 

यस्तै युरनेपियन युरो खरिद मुल्य १४२ रुपैयाँ ६२ पैसा तोकेको छ भने बिक्री मुल्य १४३ रुपैयाँ ३५ पैसा रहेक छ । यसैगरि अन्य मुद्राको मुल्य यस प्रकार छः

 

आइतबार, २८ मंसिर २०७७, ११ : ०३

प्रतिक्रिया