शाइन रेसुङ्गाले पुस २९ मा डोक्यो साधारण सभा

बुधबार, ०८ पुस २०७७, ०८ : ३२

काठमाडौं, शाइन रेसुङ्गा डेभेलपमेन्ट बैंक लि ले पुस २९ गते बाह्रौं वार्षिक साधारण सभा (अधिवेशन)  बोलाएको छ ।

सञ्चालक समितिको बैठकको निर्णय अनुसार  सभा बैंकको कर्पोरेट भबन कालिकानगरमा आयोजना गरिएको छ ।

बुधबार, ०८ पुस २०७७, ०८ : ३२

प्रतिक्रिया