बिहिबार विनिमयदर, डलरको मुल्य कति ?

विहीबार, ०९ पुस २०७७, ०८ : २६

काठमाडौं,  बिहिबार  नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११७ रुपैया ७३ पैसा तोकेको छ भने बिक्री मुल्य ११८ रुपैंया ३३ पैसा रहेको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ५७ पैसा छ भने बिक्री मुल्य १४४ रुपैंया ३० पैसा रहेको छ ।

आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

 

विहीबार, ०९ पुस २०७७, ०८ : २६

प्रतिक्रिया