आजको विनिमयदर , डलरको मुल्य कति ?

बुधबार, १५ पुस २०७७, ०८ : ३२

काठमाडौं- आज नेपाल राष्ट्र बैैंकले  एक अमेरिकी डलरको खरिद मुल्य ११७ रुपैंया १९ पैसा रहेको बताएको छ भने बिक्री मुल्य ११७ रुपैंया ७९ पैसा रहेको बताएको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ५६ पैसा तोकेको छ भने बिक्री मुल्य १४४ रुपैंया २९ पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुल्यको विनिमयदर यस्तो छ ः

 


 

बुधबार, १५ पुस २०७७, ०८ : ३२

प्रतिक्रिया