आजको विनिमयदर, डलरको मुल्य कति ?

विहीबार, १६ पुस २०७७, ०९ : ३०

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य ११७ रुपैयाँ ६० पैसा तोकेको छ । डलरको खरिददर भने ११७ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ । 
यस्तै, अन्य मुलुकका मुद्राको सटहीदर यस प्रकार छः

विहीबार, १६ पुस २०७७, ०९ : ३०

प्रतिक्रिया