प्रभु लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो बोनस दर

३ बर्ष अगाडि

काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको छ । 

इन्स्योरेन्सले २०७६ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुको बोनस दर सार्वजनिक गरेको हो । 

इन्स्योरेन्सले प्रति हजार बीमाङ्कमा ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनस दर दिने भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया