एनएलजी इन्स्योरेन्सको सञ्चालकको राजीनामा स्वीकृत

३ बर्ष अगाडि

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले सञ्चालक समितिका सदस्य मन बहादुर राईको राजीनामा स्वीकृत गरेको भएको छ । 

पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उनले दिएको राजीनामा पुस १९ गतेदेखि लागू हुने गरी कम्पनीले स्वीकृत गरेको बताएको छ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया