जनउत्थान सामुदायिक लघुवित्तले नियुक्त गर्यो स्वतन्त्र सञ्चालक

३ बर्ष अगाडि

काठमाडौं- जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ ।

कम्पनीको पुस १९ गते बसेको सञ्चालक  समितिको बैठकले तिल बहादुर गुरूङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ को उपदफा (३) बमोजिम अनुसार गुरुङ्गलाई नियुक्त गरिएको संस्थाले जनाएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया