नारायणी विकास बैंकले अनुमति पायो हकप्रद सेयर निष्काशन गर्न

३ बर्ष अगाडि

काठमाडौं- नेपाल धितोपत्र बोर्डले नारायणी बिकाश बैंकलाई हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको छ ।
 
आज बोर्डले बैंकलाई १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

बैंकले १०० रुपैयाँ मूल्य बराबरको ६ लाख ५६ हजार १६९ कित्ता सेयर बिक्रि गर्दै छ । साथै अब बैंकको १०० कित्ता सेयर भएका सेयरधनिहरुले १०० कित्ता बराबर हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् ।  

३ बर्ष अगाडि

प्रतिक्रिया