आज कति छ  डलरको मुल्य ? हेर्नुहोस्  विनिमयदर

मंगलबार, २१ पुस २०७७, ०९ : १४

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि अमेरिकी डलरको बिक्री मुल्य ११७ रुपैयाँ १४ पैसा तोकेको छ ।

यस्तै, डलरको खरिद मुल्य भने ११६ रुपैयाँ ५४ पैसा कायम गरिएको छ । 

यसैगरि अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः

मंगलबार, २१ पुस २०७७, ०९ : १४

प्रतिक्रिया