युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा बुधवार हुदैँ

३ बर्ष अगाडि

युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा बुधवार हुदैँ युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको साधारण सभा बुधवार हुने  भएको छ ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय हेरिटेज प्लाजा कमलादीमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत पुस ४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया