आजको विनिमयदर, डलरको मुल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं, बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ७९ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ३९ पैसा रहेको बताएकाृ छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ३४ पैसा रहेको बताएको छ भने बिक्री मुल्य १४४ रुपैंया ७ पैसा रहेको छ ।

यस्तै अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

 

३ बर्ष अगाडि

प्रतिक्रिया