सिनर्जी पावर डेभलपमेण्टको साधारण सभा आज बस्दै

३ बर्ष अगाडि

काठमाडौं, सिनर्जी पावर डेभलपमेण्ट कम्पनीको साधारण सभा पुस २२ गते (आज) हुने  भएको छ ।

सिनर्जी पावर डेभलपमेण्ट कम्पनीले रजिष्टर्ड कार्यालय नक्सालमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । सभाले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त लाभांश पुस ११ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।। 

३ बर्ष अगाडि

प्रतिक्रिया