मानुषी लघुवित्तको वार्षिक साधारण सभा हुँदै, कहिले कत्ता ?

३ बर्ष अगाडि

काठमाडौं- मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले दोश्रो वार्षिक साधारण सभा हुने भएको छ । पौष ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार सभा पौष २८ गते हुने भएको हो । 

सभा काठमाडौंको हार्दिक होटल बागबजारमा विहान १०स्३० बजे सुरु हुने भएको छ । सभामा वार्षिक साधारण सभा समक्ष संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षक प्रतिवेदनसहितको वासलात, एकीकृत आयव्यय हिसाब, नाफा-नोक्सान हिसाब हुने छ । 

साथै प्रवाह विवरण, सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरि पारित गरिनेछ  । 

३ बर्ष अगाडि

प्रतिक्रिया