सानिमा माई हाइड्रोपावरको  साधारण सभा बिहीवार

३ बर्ष अगाडि

काठमाडौं-सानिमा माई हाइड्रोपावर कम्पनीको साधारण सभा बिहीवार हुने भएको छ ।

सानिमा माई हाइड्रोपावरले बिहान ११ बजेबाट साधारण सभा डाकेको छ । सानिमा माई हाइड्रोपावरले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया