बोटलर्स नेपाल बालाजुको साधारण सभा भोलि

३ बर्ष अगाडि

काठमाडौं- बोटलर्स नेपाल बालाजु कम्पनीको साधारण सभा बिहीवार (भोलि) हुने भएको छ ।
बोटलर्स नेपाल बालाजुले दिउँसो २ बजे साधारण सभा बोलाएका छ । 

कम्पनिले  कार्यालय बालाजुमा साधारण सभा बोलाएको छ । कम्पनीले आव २०७६÷७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित  गर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया