एनआरएनमा ४ लघुवित्त संस्थाहरु मर्ज, संस्थाको नयाँ नाम के ?

३ बर्ष अगाडि

काठमाडौं, एनआरएन लघुवित्त वित्तीय संस्थामा  विभिन्न स्थानका , ४ ओटा लघुवित्त संस्थाहरु मर्ज भएका छन् । मर्ज भएपश्चात संस्थाको नाम र लोगो परिवर्तन भएको छ ।

रामारोशन, क्रिएटिभ, दिव्य र किसान माइक्रोफाइनान्स एनआरएनमा मर्ज  गरी ४ संस्थाहरु मर्ज भएका हुन् । मर्ज भएपश्चात् साविकको एनआरएन लघुवित्त वित्तीय संस्थाको नाम किसान लघुवित्त वित्तीय संस्था लिमिटेड कायम भएको छ भने लोगो पनि सोही अनुसार परिवर्तन गरिएको छ । 

यो सँगै साविकका यी संस्थाहरु एक आपसमा मर्ज भएपछि सम्पूर्ण चलअचल सम्पत्ति तथा तिर्नु वा व्यहोर्नु पर्ने कर, दायित्व आदि परिवर्तित नाम किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यहोर्ने छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया