पार्टनर खोज्दै ज्योति विकास बैंक, मर्जर मुख्य प्रस्तावका साथ साधारण सभा आह्वान

३ बर्ष अगाडि

ज्योति विकास बैंकले मर्जरको तयारी गर्न थालेको छ । 

यस बसेको बैंकको सञ्चालक समितिको बैठकले आउदै गरेको बैंकको साधारणसभामा मर्जर तथा प्राप्तीलाई मुख्य प्रस्ताव निर्णय गरेको हो । 

बैंकले यही  माघ १४ गते आफ्नो १३ औं वार्षिक साधारण सभा बोलाएको छ । 

ज्योति विकास बैंकलाई नेपालको राष्ट्रियस्तरको विकास बैंक मानिन्छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया