आकाश क्यापिटलको साधारण सभा पुस २९ मा

३ बर्ष अगाडि

काठमाडौ- आकाश क्यापिटल लिमिटेडको दोस्रो  वार्षिक साधारण सभा पुस २९ गते बस्न लागेको छ ।

कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार  ट्रेड टावर, थापाथली, काठमाडौंमा दिउँसो २ बजेका लागि सभा बोलाएको हो । 

सभाको प्रस्तावमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया