बैंकहरुमा अधिक तरलता, राष्ट्र बैंकले यसरी तान्दै छ २० अर्ब रकम

३ बर्ष अगाडि

काठमाडौं- बैंकहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्दै २० अर्ब रकम बैंकिङ प्रणालीबाट तान्ने भएको छ । 

बैंकहरुसँग अर्बौ रुपैयाँ तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर बैंकहरुबाट २८ दिनका लागि रकम तान्न लागेको हो । बैंकको उक्त म्याद माघ २२ गते बिहिबार सम्म रहेको छ । 

राष्ट्र बैंकले बोलकोबल मार्फत बैंक मार्फत उक्त रकम लिने छ, जसले कम व्याजदरमा दिन्छ, उसको पैसा नै राष्ट्र बैंकले लिन्छ । र, म्याद सकिएपछि व्याज सहित फिर्ता दिन्छ । 

 


 

३ बर्ष अगाडि

प्रतिक्रिया