सानिमा माई हाइड्रोपावर कम्पनीमा सञ्चालक परिवर्तन

३ बर्ष अगाडि

काठमाडौं- सानिमा माई हाइड्रोपावर कम्पनीमा सञ्चालक परिवर्तन भएका छन् । 

कम्पनिको पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट शेयरधनीतर्फ प्रतिनिधित्व गर्ने एक जना महिला र ४ जना सञ्चालकहरु निर्वाचित भएका हुन् । सञ्चालहरुमा टेकराज निरौला, तुक प्रसाद पौडेल, खेमराज लामिछाने र सिमरन कुमारी भिमसरीया निर्वाचित भएका छन् ।

सञ्चालकहरुको कार्यकाल आगामी ४ वर्ष सम्मका लागि नियुक्त गरेको कम्पनीले उल्लेख गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया