लक्ष्मी बैंकमा २ करोड भन्दा धेरै लाभांश भुक्तानी लिन बाँकी

माघ १, २०७७ | आजको अर्थ
ajaako_artha

लक्ष्मी बैंकमा शेयरधनीहरुले २ करोड भन्दा धेरै लाभांश भुक्तानी लिन बाँकी रहेको खुल्न आएको छ । बैंकले हालै सार्वजनिक गरेको गत आ.बको बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
 
तथ्याङ्क अनुसार २०७७ असार मसान्तसम्म शेयरधनीहरुले २ करोड, ९० लाख, २२ हजार १ सय २५ लाभांश भुक्तानी लिन बाँकी रहेको छ । 

यस्तै लक्ष्मी बैकले विभिन्न आर्थिक वर्षहरुमा घोषणा गरेको लाभांश रकम घोषणा भएको मितिले ५ वर्षसम्म पनि सम्बन्धित लगानीकर्ताले बुझिलिन
नआएको नगद लाभांश कम्पनी ऐन, २०६३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरेको प्रतिबेदनमा उल्लेख छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८