लक्ष्मी बैंकमा २ करोड भन्दा धेरै लाभांश भुक्तानी लिन बाँकी

३ बर्ष अगाडि

लक्ष्मी बैंकमा शेयरधनीहरुले २ करोड भन्दा धेरै लाभांश भुक्तानी लिन बाँकी रहेको खुल्न आएको छ । बैंकले हालै सार्वजनिक गरेको गत आ.बको बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
 
तथ्याङ्क अनुसार २०७७ असार मसान्तसम्म शेयरधनीहरुले २ करोड, ९० लाख, २२ हजार १ सय २५ लाभांश भुक्तानी लिन बाँकी रहेको छ । 

यस्तै लक्ष्मी बैकले विभिन्न आर्थिक वर्षहरुमा घोषणा गरेको लाभांश रकम घोषणा भएको मितिले ५ वर्षसम्म पनि सम्बन्धित लगानीकर्ताले बुझिलिन
नआएको नगद लाभांश कम्पनी ऐन, २०६३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरेको प्रतिबेदनमा उल्लेख छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया