ट्रम्पले कालो सूचीमा राखेसँगै साओमीको शेयर मूल्य ११ प्रतिशतले घट्यो

३ बर्ष अगाडि

विश्वकै तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी साओमीलाई अमेरिकाले कालो सूचीमा राखेको छ । 

आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति डोनल्ड ट्रम्पले  साओमी लगायत ९ वटा चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएको हुन् । 

अमेरिकामा कालो सूचीमा परेसँगै हङकङमा सूचीकृत साओमीको शेयर मूल्य ११.८० प्रतिशतले घटेको छ । 

कम्पनीको शेयर आज ३२.७ हङकङ डलरमा सूचीकृत भएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया