प्रि ओपन सेसनमा नेप्से परिसूचक २२ अंकले बढ्यो

आइतबार, ११ माघ २०७७, १० : ५७

काठमाडौं, प्रि ओपन सेसनमा नेप्से परिसूचक  २२ अंक बढेको छ।

साताको अन्तिम दिन ३१.८७ अंक बढेर २३७४.६४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २२.१० अंक बढेर २३९६.७४विन्दुमा पुगेको हो।

७४ कम्पनीको २२ हजार ३५५ कित्ता शेयर २ सय ३ पटक खरिद बिक्री हुदाँ  १ करोड १५ लाख ८० हजार बराबरको कारोबार भएको हो । 
 

आइतबार, ११ माघ २०७७, १० : ५७

प्रतिक्रिया