कारोबारको पहिलो घण्टा : ७.४० अंकले बढ्यो नेप्से, कारोबार रकम साढे १ अर्ब माथि

३ बर्ष अगाडि

काठमाडौं- साताको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ७.४० अंकले बढेर २५४१.७६ को बिन्दुमा पुगेको छ ।

कारोबार सुरु भएको १ घण्टामा परिसुचक ०.२९ प्रतिशतले बढेको हो ।

कारोबारका १२ उपसमुहमध्ये ६ उपसमुह बढेका छन् भने ६ उपसमुह ओरालो लागेका छन् ।

एक घण्टाको अवधीमा कारोबारमा आएका १८२ कम्पनीको २५ लाख ७५ हजार ८४ कित्ता शेयर १३ हजार ९१४ पटक खरिद बिक्री हुँदा १ अर्ब ५१ करोड ४४ लाख रुपैंया बराबर रहेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया