उकालो यात्रामा नेप्से, तीन घण्टामा ५ अर्बको कारोबार

३ बर्ष अगाडि

आज कारोबार सुरु भएको तेस्रो घण्टामा नेप्से ८ अंकले उकालो लागेको छ । 

कारोबारको २ बजे सम्म आइपुग्दा नेप्से ८.२८ को अंकले बढेर २५ सय ४२.६४ को विन्दुमा पुगेको छ । 

त्यस्तै, अहिले सम्मको कारोबारमा नेप्सेमा ९८ लाख ८४ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ५ अर्ब १२ करोड रुपैँया बराबरको कारोबार भएको छ । 

त्यस्तै, आज कारोबारका लागि आएका १२ उपसमूह मध्य ९ उपसमूह घटेको छ भने ३ उपसमूह बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया