झिनो अंकले सुधार आएको बजारमा कारोबार रकम घट्यो

३ बर्ष अगाडि

आज नेपाल स्टक एक्स्चेन्ज नेप्सेमा झिनो अंकको सुधार देखिएको छ । आज नेप्से ८.६६ अंकले बढेर परिसूचक २५४३ विन्दुमा पुगेको हो । 

अघिल्लो दिनको तुलानामा आज भने कारोबार रकम घटेको छ । 

आज नेप्सेमा ७ अर्ब ६२ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको देखिएको छ । 

आज बैंकिङ समूह २६ होटल ४४, विकास बैंक १, फाइनान्स ३८ र निर्जीवन बीमा समूह ६२ अंकले बढेका छन्। 


 

३ बर्ष अगाडि

प्रतिक्रिया