यस वर्ष सपोर्ट लघुवित्तका लगानीकर्ताको हात खाली हुने

३ बर्ष अगाडि

सपोर्ट लघुवित्त वित्तीय संस्थाले यस वर्ष लगानीकर्ताहरुलाई लाभांश नदिने भएको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफलाबाट शेयरधनीहरुहरुलाई लाभांश नबाँडि सञ्चित कोषमा नै राख्ने निर्णय गरेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया