कारोबारको पहिलो घण्टा : परिसूचक झिनो अंकले बढ्यो, डेढ अर्ब माथिको कारोबार

३ बर्ष अगाडि

आज कारोबारको पहिलो घण्टा नेप्से परिसूचक ५ अंकले बढेको छ । 

अहिले सम्ममा नेप्से ५.४५ को अंकले बढेर २५ सय ४८.५९ को विन्दुमा पुगेको हो । 

आज कारोबारमा आएका कम्पनी मध्य ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ । 

अहिले सम्ममा नेप्सेमा २९ लाख ८८ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ १ अर्ब ६७ करोड बराबरको कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया