लाभांश नदिने भएपछि सपोर्ट लघुवित्तको शेयर मुल्यमा नकरात्मक सर्किट

३ बर्ष अगाडि

आज नेप्सेमा सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । 

कम्पनीले यस वर्ष लगानीकर्ताहरुलाई लाभांश वितरण गर्ने समाचार बाहिरेसँगै कम्पनीको शेयर मूलयमा नकरात्मक सर्किट लागेको हो । 

यस अघि कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफलाबाट शेयरधनीहरुहरुलाई लाभांश नबाँडि सञ्चित कोषमा नै राख्ने निर्णय गरेको थियो । 

आज कम्पनीको शेयर मुल्य १० प्रतिशतले घटेर २१ सय १५ रुपैयाँ पुगेको हो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया